पूर्ण शुल्कीय तर्फ रिक्त काेटा छनाैट योग्यताक्रमको सूची प्रकाशन गरिएको सम्बन्धी सूचना
पूर्ण शुल्कीय तर्फ रिक्त काेटा छनाैट योग्यताक्रमको सूची
पूर्ण शूल्कीय तर्फका कार्यक्रमहरुको प्रशिक्षार्थी छनोटको योग्यताक्रमको सूची प्रकाशन गरिएको सम्बन्धी सूचना
प्रकाशित मितिः २०८२/०५/०६ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, (CTEVT) परीक्षा नियन्त्रण, सानोठिमी, भक्तपुरको मिति २०८२/०४/०५ गते प्रकाशित सूचना अनुसार मेडिकल ल्याव टेक्नाेलोजी र डिप्लोमा इन फार्मेशी कार्यक्रमको पूर्ण शुल्कीय अध्ययनको लागि तोकिएको म्याद भित्र रितपूर्वक अनलाइन फाराम मध्ये डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका-२०८२ बमोजिम परिषद्ले रुजू गरी …
अनलाइन आवेदन भर्ने सम्बन्धी सूचना
सूचना प्रकाशित मितिः २०८२/०४/०५ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् बाट सम्बन्धन/स्वीकृती प्राप्त नीजि स्तरमा संचालित यस पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक सत्र २०८२/०८३ मा संचालन गरिने तपसिल कार्यक्रमहरुको लागि योग्यता पुगेका इच्छुक आवेदकहरुबाट परिषद्काे ITMS Online मा डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका-२०८२ बमाेजिम रितपूर्वक अनलाइन आवेदन फाराम …
शैक्षिक शत्र ०८१/८२ काे मेडिकल ल्याब टेक्नाेलोजी र फार्मेसीको फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !
आ.व. ०८१/८२ मा सिटिईभिटीबाट कार्यक्रम संचालन सम्बन्धन प्राप्त यस पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल ल्याब टेक्नोलोजी र डिप्लारेमा इन फार्मेसीमा पूर्ण शुल्कीय तर्फ विद्यार्थी छनौट गर्न योग्यता पुगेका व्यक्तिहरुबाट मिति २०८० श्रावण १३ गते भित्र रितपूर्वक आवेदन फाराम भर्नु हुन सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । आवश्यक योग्यताः मान्यता प्राप्त शिक्षालयबाट …
डिप्लोमा ईन फार्मेसी बिषयको नतिजा प्रकाशन तथा भर्ना सम्बन्धी सूचना
प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद् परीक्षा नियन्त्रण कार्यालयको मिति २०८०।०६।२२ गते प्रकाशित सूचना अनुसार ITMS मा अनलाईन ईन्ट्री भई Cut of List मा भएका प्रशिक्षार्थीहरुबाट डिप्लोमा ईन फार्मेसी विषयमा भर्ना हुनको लागि आवेदन माग भएकोमा मिति २०८०।०६।२९ गते भित्र यस पश्चिमान्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दर्ता भएका आवेदनहरु मध्येबाट योग्यता क्रमको आधारमा नतिजा प्रकाशन गरिएको …
डिप्लोमा ईन फार्मेसी बिषयको नतिजा प्रकाशन तथा भर्ना सम्बन्धी सूचना Read More »
डिप्लाेमा ईन फार्मेसी भर्नाका लागि निवेदन दिने सम्बन्धी अत्यन्त जरुरी सूचना
शैक्षिक शत्र २०८०।०८१ मा डिप्लोमा इन फार्मेशी अध्ययनको लागि यस पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्ण शुल्कीय तर्फको सम्वन्धित कार्यक्रमको प्रवेश परीक्षामा सहभागी भएका पुर्ण शुल्कीय लक्षित वर्ग, प्रि–डिप्लोमा र पुरुष कोटाको परीक्षार्थीले सोही कोटामा र सो बाहेकका अन्य कोटामा उत्तीर्ण सूचीमा रहेका परीक्षार्थीहरुले पुर्ण शुल्कीय खुला कोटामा निवेदन दर्ता गराउन सक्नेछन् । दर्ता भएका परीक्षार्थीहरु …
डिप्लाेमा ईन फार्मेसी भर्नाका लागि निवेदन दिने सम्बन्धी अत्यन्त जरुरी सूचना Read More »
पूर्ण शूल्कीय तर्फ प्रवेश परीक्षा शैक्षिक शत्र ०८०/८१ काे फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !
आ.व. ०८०/८१ मा सिटिईभिटीबाट कार्यक्रम संचालन सम्बन्धन प्राप्त यस पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजीमा पूर्ण शुल्कीय तर्फ विद्यार्थी छनौट गर्न योग्यता पुगेका व्यक्तिहरुबाट मिति २०८० श्रावण १२ गते भित्र रितपूर्वक आवेदन फाराम भर्नु हुन सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । आवश्यक योग्यताः मान्यता प्राप्त शिक्षालयबाट प्रवेशिका …
अन्य शिक्षण संस्थामा प्रवेश परीक्षा उत्तीर्ण भएकाहरुलाई भर्ना सम्बन्धी सूचना
मिति २०७९।०६।२७ गते बुटवल टुडे राष्ट्रिय दैनिक पत्रीकामा प्रकाशित सूचना
