प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद् परीक्षा नियन्त्रण कार्यालयको मिति २०८०।०६।२२ गते प्रकाशित सूचना अनुसार ITMS मा अनलाईन ईन्ट्री भई Cut of List मा भएका प्रशिक्षार्थीहरुबाट डिप्लोमा ईन फार्मेसी विषयमा भर्ना हुनको लागि आवेदन माग भएकोमा मिति २०८०।०६।२९ गते भित्र यस पश्चिमान्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दर्ता भएका आवेदनहरु मध्येबाट योग्यता क्रमको आधारमा नतिजा प्रकाशन गरिएको ब्यहोरा अनुरोध छ । साथै सफल मुख्य उम्मेदबारहरुले मिति २०८०।०७।१२ गते कार्यालय समय भित्र अनिबार्य रुपमा आफ्नो शैक्षिक योग्यता, नागरिकताको सक्कल सहित भर्ना हुनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
उपेन्द्र अर्याल
(क्याम्पस प्रमुख)