पास लिष्टमा भएका उम्मेदवारहरु भर्ना हुने सम्बन्धी सूचना
मिति २०७९।०६।१३ गते बुटवल टुडे राष्ट्रिय दैनिक पत्रीकामा प्रकाशित सूचना
मिति २०७९।०६।१३ गते बुटवल टुडे राष्ट्रिय दैनिक पत्रीकामा प्रकाशित सूचना
सूचना प्रकाशित मितिः २०७९/०६/०३ आ.व. २०७९/०८० मा सिटिईभिटीबाट कार्यक्रम संचालन सम्बन्धन प्राप्त यस पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजीमा पूर्ण शुल्कीय तर्फ मिति २०७९ भाद्र १७ गते भएकाे प्रवेश परीक्षामा उर्त्तीर्ण भएका मध्ये मुख्य सूची रहेका उम्मेदवार (Main Candidate) हरु CTEVT काे सूचना प्रकाशित भएकाे मितिले १० दिन भित्र रितपूर्वक भर्ना …
प्रवेश परीक्षाा उत्तिर्ण भएकाहरुलाई भर्ना सम्बन्धी सूचना Read More »
आ.व. २०७९/०८० मा सिटिईभिटीबाट कार्यक्रम संचालन सम्बन्धन प्राप्त यस पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजीमा पूर्ण शुल्कीय तर्फ विद्यार्थी छनौट गर्न योग्यता पुगेका व्यक्तिहरुबाट मिति २०७९ श्रावण २६ गते भित्र रितपूर्वक आवेदन फाराम भर्नु हुन सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । आवश्यक योग्यताः मान्यता प्राप्त शिक्षालयबाट प्रवेशिका …
मेडिकल ल्याब टेक्नोलोजी दोस्रो बर्सको परिक्षामा देशभरमा उत्कृष्ट तेस्रो स्थान एब ५ नम्बर प्रदेशमा प्रथम स्थान सहितको नतिजा ल्याउन सफल सम्पुर्ण उतिर्ण बिद्यार्थी भाइबहिनी लाई हार्दिक बधाई छ।साथै राम्रो नतिजा ल्याउन सहयोग गर्ने बिद्यार्थी सम्पुर्ण प्रशिक्षक ज्यु हरु अभिभावक ज्यु हरु र कर्मचारी ज्यु हरुलाइ हार्दिक बधाइ सहित धन्यवाद छ।
पश्चिमाञ्चल स्वास्थ बिज्ञान प्रतिस्ठान ले ल्याब टेक्निसियन तेस्रो बर्स पास आउट बिद्यार्थी हरुलाइ लक्षित गरि आयोजना गरिएको अन्तरबार्ता दिने तरिका सम्बब्धी एक दिने तलिम आज CCT कलेजका BMLT संकाय प्रमुख बलराम न्यौपानेको प्रमुख प्रशिक्षण र सुभकामना टेक्निकल कलेजका अध्यक्ष खेम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। ।
Job fair for lab technician latest passout student ….wow…very effective programme organized by PSBP….first time in Butwal- March 28, 2021
प्रशिक्षक सम्मान , पुरस्कार बितरण ,साथै नया बिद्यार्थी स्वागत एब अन्तिम बर्सका बिद्यार्थीको बिदाइ कार्यक्रम-२०७७