Activitices
हार्दिक बधाई तथा आभार
मेडिकल ल्याब टेक्नोलोजी दोस्रो बर्सको परिक्षामा देशभरमा उत्कृष्ट तेस्रो स्थान एब ५ नम्बर प्रदेशमा प्रथम स्थान सहितको नतिजा ल्याउन सफल सम्पुर्ण उतिर्ण बिद्यार्थी भाइबहिनी लाई हार्दिक बधाई छ।साथै राम्रो नतिजा ल्याउन सहयोग गर्ने बिद्यार्थी सम्पुर्ण प्रशिक्षक ज्यु हरु अभिभावक ज्यु हरु र कर्मचारी ज्यु हरुलाइ हार्दिक बधाइ सहित धन्यवाद छ।
अन्तरबार्ता दिने तरिका सम्बब्धी एक दिने तालिम
पश्चिमाञ्चल स्वास्थ बिज्ञान प्रतिस्ठान ले ल्याब टेक्निसियन तेस्रो बर्स पास आउट बिद्यार्थी हरुलाइ लक्षित गरि आयोजना गरिएको अन्तरबार्ता दिने तरिका सम्बब्धी एक दिने तलिम आज CCT कलेजका BMLT संकाय प्रमुख बलराम न्यौपानेको प्रमुख प्रशिक्षण र सुभकामना टेक्निकल कलेजका अध्यक्ष खेम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। ।
Job Fail Program
Job fair for lab technician latest passout student ….wow…very effective programme organized by PSBP….first time in Butwal- March 28, 2021
बिद्यार्थीको बिदाइ कार्यक्रम
प्रशिक्षक सम्मान , पुरस्कार बितरण ,साथै नया बिद्यार्थी स्वागत एब अन्तिम बर्सका बिद्यार्थीको बिदाइ कार्यक्रम-२०७७




