Notice

पूर्ण शूल्कीय तर्फका कार्यक्रमहरुको प्रशिक्षार्थी छनोटको योग्यताक्रमको सूची प्रकाशन गरिएको सम्बन्धी सूचना

प्रकाशित मितिः २०८२/०५/०६ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, (CTEVT)  परीक्षा नियन्त्रण, सानोठिमी, भक्तपुरको मिति २०८२/०४/०५ गते प्रकाशित सूचना अनुसार मेडिकल ल्याव टेक्नाेलोजी र डिप्लोमा इन फार्मेशी कार्यक्रमको पूर्ण शुल्कीय अध्ययनको लागि तोकिएको म्याद भित्र रितपूर्वक अनलाइन फाराम मध्ये डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका-२०८२ बमोजिम परिषद्ले रुजू गरी …

पूर्ण शूल्कीय तर्फका कार्यक्रमहरुको प्रशिक्षार्थी छनोटको योग्यताक्रमको सूची प्रकाशन गरिएको सम्बन्धी सूचना Read More »

अनलाइन आवेदन भर्ने सम्बन्धी सूचना

सूचना प्रकाशित मितिः २०८२/०४/०५ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् बाट सम्बन्धन/स्वीकृती प्राप्त नीजि स्तरमा संचालित यस पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक सत्र २०८२/०८३ मा संचालन गरिने तपसिल कार्यक्रमहरुको लागि योग्यता पुगेका इच्छुक आवेदकहरुबाट परिषद्काे ITMS Online मा डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका-२०८२ बमाेजिम रितपूर्वक अनलाइन आवेदन फाराम …

अनलाइन आवेदन भर्ने सम्बन्धी सूचना Read More »

डिप्लाेमा ईन फार्मेसी भर्नाका लागि निवेदन दिने सम्बन्धी अत्यन्त जरुरी सूचना

शैक्षिक शत्र २०८०।०८१ मा डिप्लोमा इन फार्मेशी अध्ययनको लागि यस पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्ण शुल्कीय तर्फको सम्वन्धित कार्यक्रमको प्रवेश परीक्षामा सहभागी भएका पुर्ण शुल्कीय लक्षित वर्ग, प्रि–डिप्लोमा र पुरुष कोटाको परीक्षार्थीले सोही कोटामा र सो बाहेकका अन्य कोटामा उत्तीर्ण सूचीमा रहेका परीक्षार्थीहरुले पुर्ण शुल्कीय खुला कोटामा निवेदन दर्ता गराउन सक्नेछन् । दर्ता भएका परीक्षार्थीहरु …

डिप्लाेमा ईन फार्मेसी भर्नाका लागि निवेदन दिने सम्बन्धी अत्यन्त जरुरी सूचना Read More »

पूर्ण शूल्कीय तर्फ प्रवेश परीक्षा शैक्षिक शत्र ०८०/८१ काे फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !

आ.व. ०८०/८१ मा सिटिईभिटीबाट कार्यक्रम संचालन सम्बन्धन प्राप्त यस पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजीमा पूर्ण शुल्कीय तर्फ विद्यार्थी छनौट गर्न योग्यता पुगेका व्यक्तिहरुबाट मिति २०८० श्रावण १२ गते भित्र रितपूर्वक आवेदन फाराम भर्नु हुन सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । आवश्यक योग्यताः मान्यता प्राप्त शिक्षालयबाट प्रवेशिका …

पूर्ण शूल्कीय तर्फ प्रवेश परीक्षा शैक्षिक शत्र ०८०/८१ काे फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ! Read More »

प्रवेश परीक्षाा उत्तिर्ण भएकाहरुलाई भर्ना सम्बन्धी सूचना

सूचना प्रकाशित मितिः २०७९/०६/०३ आ.व. २०७९/०८० मा सिटिईभिटीबाट कार्यक्रम संचालन सम्बन्धन प्राप्त यस पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजीमा पूर्ण शुल्कीय तर्फ मिति २०७९ भाद्र १७ गते भएकाे प्रवेश परीक्षामा उर्त्तीर्ण भएका मध्ये मुख्य सूची रहेका उम्मेदवार (Main Candidate) हरु CTEVT काे सूचना प्रकाशित भएकाे मितिले १० दिन भित्र रितपूर्वक भर्ना …

प्रवेश परीक्षाा उत्तिर्ण भएकाहरुलाई भर्ना सम्बन्धी सूचना Read More »

प्रमाण पत्र तहको पूर्ण शूल्कीय तर्फ प्रवेश परीक्षा शैक्षिक शत्र २०७९/०८० काे फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !

आ.व. २०७९/०८० मा सिटिईभिटीबाट कार्यक्रम संचालन सम्बन्धन प्राप्त यस पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजीमा पूर्ण शुल्कीय तर्फ विद्यार्थी छनौट गर्न योग्यता पुगेका व्यक्तिहरुबाट मिति २०७९ श्रावण २६ गते भित्र रितपूर्वक आवेदन फाराम भर्नु हुन सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । आवश्यक योग्यताः मान्यता प्राप्त शिक्षालयबाट प्रवेशिका …

प्रमाण पत्र तहको पूर्ण शूल्कीय तर्फ प्रवेश परीक्षा शैक्षिक शत्र २०७९/०८० काे फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ! Read More »

Solverwp- WordPress Theme and Plugin