डिप्लाेमा ईन फार्मेसी भर्नाका लागि निवेदन दिने सम्बन्धी अत्यन्त जरुरी सूचना

शैक्षिक शत्र २०८०।०८१ मा डिप्लोमा इन फार्मेशी अध्ययनको लागि यस पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्ण शुल्कीय तर्फको सम्वन्धित कार्यक्रमको प्रवेश परीक्षामा सहभागी भएका पुर्ण शुल्कीय लक्षित वर्ग, प्रि–डिप्लोमा र पुरुष कोटाको परीक्षार्थीले सोही कोटामा र सो बाहेकका अन्य कोटामा उत्तीर्ण सूचीमा रहेका परीक्षार्थीहरुले पुर्ण शुल्कीय खुला कोटामा निवेदन दर्ता गराउन सक्नेछन् । दर्ता भएका परीक्षार्थीहरु मध्येबाट प्रवेश परीक्षाको प्राप्तांकको योग्यताक्रमका आधारमा छनौट गरी विद्यार्थी भर्ना गर्नुपर्ने भएकाले मिति २०८०।०६।२९ गते कार्यालय समय भित्र इच्छुक परीक्षार्थीहरुले प्रवेश पत्रको प्रतिलिपी, प.नि.का.को वेवसाइटमा राखिएको नतिजा सिट संलग्न राखी निवेदन दर्ता गराउनु हुन सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

CTEVT Notice : Clicke Here

विस्तृत जानकारीको लागि
पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान
बुटवल–१३, जितगढी, रुपन्देही
फोन नं. ०७१–४४५३७७, ९८४९६६२५००

1 thought on “डिप्लाेमा ईन फार्मेसी भर्नाका लागि निवेदन दिने सम्बन्धी अत्यन्त जरुरी सूचना”

  1. I am really impressed together with your writing skills as smartly as with the format for your weblog.
    Is this a paid subject matter or did you customize it your self?

    Either way stay up the excellent high quality writing, it is rare to peer a great blog like this one these days.
    Leonardo AI x Midjourney!

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Solverwp- WordPress Theme and Plugin