मेडिकल ल्याब टेक्नोलोजी दोस्रो बर्सको परिक्षामा देशभरमा उत्कृष्ट तेस्रो स्थान एब ५ नम्बर प्रदेशमा प्रथम स्थान सहितको नतिजा ल्याउन सफल सम्पुर्ण उतिर्ण बिद्यार्थी भाइबहिनी लाई हार्दिक बधाई छ।साथै राम्रो नतिजा ल्याउन सहयोग गर्ने बिद्यार्थी सम्पुर्ण प्रशिक्षक ज्यु हरु अभिभावक ज्यु हरु र कर्मचारी ज्यु हरुलाइ हार्दिक बधाइ सहित धन्यवाद छ।
