सूचना प्रकाशित मितिः २०७९/०६/०३
आ.व. २०७९/०८० मा सिटिईभिटीबाट कार्यक्रम संचालन सम्बन्धन प्राप्त यस पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजीमा पूर्ण शुल्कीय तर्फ मिति २०७९ भाद्र १७ गते भएकाे प्रवेश परीक्षामा उर्त्तीर्ण भएका मध्ये मुख्य सूची रहेका उम्मेदवार (Main Candidate) हरु CTEVT काे सूचना प्रकाशित भएकाे मितिले १० दिन भित्र रितपूर्वक भर्ना हुन सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
थप जानकारीकाे लागि कार्यालयमा सम्पर्क गर्नु हाेला ।
नाम लिष्ट हेर्नकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।
विस्तृत जानकारीकाे लागि सम्पर्क
पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान
बुटवल-१३, जितगढी, रुपन्देही
सम्पर्क नं. 071-445377, 9849662500, 9804473391, 9843285040