अन्तरबार्ता दिने तरिका सम्बब्धी एक दिने तालिम

पश्चिमाञ्चल स्वास्थ बिज्ञान प्रतिस्ठान ले ल्याब टेक्निसियन तेस्रो बर्स पास आउट बिद्यार्थी हरुलाइ लक्षित गरि आयोजना गरिएको अन्तरबार्ता दिने तरिका सम्बब्धी एक दिने तलिम आज CCT कलेजका BMLT संकाय प्रमुख बलराम न्यौपानेको प्रमुख प्रशिक्षण र सुभकामना टेक्निकल कलेजका अध्यक्ष खेम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Solverwp- WordPress Theme and Plugin